प्रहरी कर्माचारीलाई चिनियाँ तथा फ्रेन्च भाषा अनुशिक्षण तालिम

काठमाडौं । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्माचारीहरुका लागि संचालित चिनियाँ तथा फ्रेन्च भाषा विषयक अनुशिक्षण तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले तालिम समापन गर्दै तालिमले भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्न, विदेशीले … Continue reading प्रहरी कर्माचारीलाई चिनियाँ तथा फ्रेन्च भाषा अनुशिक्षण तालिम